बिजपाटी सम्बाददाता     Mar 17, 2019 | 04:36:01 PM


tansen

प्रभु बैंक Prabhu Bank Limited ले ताप्लेजुङको फुङ्गलिङ्ग नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उक्त शाखाको उद्घाटन गरे । 

बैंकको शाखा उद्घाटन गर्दै नगर प्रमुख प्याकुरेलले बैंकले स्थानीय तहमा शाखा विस्तार गरी बैंकिङ पहुँचभन्दा टाढा रहेका नागरकलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका