सनराइज बैंकबाट शिखर इन्स्योरेन्सको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 05:35:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  बाट शिखर इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि सनराइज बैंकका सबै शाखाबाट शिखर इन्स्योरेन्समा निर्जिवन बीमा गर्न सकिने भएको हो । साथै बैंककै शाखाका प्रिमियम भुक्तानी, दाबी भुक्तानी पनि गर्न सकिनेछ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved