एभरेष्ट बैंकका ग्राहकलाई सामान खरिदमा १० प्रतिशत नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 05:48:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउने भएका छन् । 

बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुनेछ । 

बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved