एनआईसी एशियाको शाखा बुटवल बेलबासमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 03:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले रुपन्देहीस्थित बुटवल बेलबासमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शाखाको उद्घाटन गरे । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved