एनसिसि बैंकबाट महालक्ष्मी लाइफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 05:52:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited बाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि एनसिसि बैंकका सबै शाखाबाट महालक्ष्मी लाईफको बीमा पोलिसी बिक्री हुने भएको हो । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फवाट  प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved