कामना सेवा विकास बैंकको शाखा रौतहटको चन्द्रपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 05:33:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले रौतहटको चन्द्रपुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ७५ वटा शाखा तथा ३० वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved