एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 06:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएपछि ग्राहकहरुले नेशनल हस्पिटलको सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved