कामना सेवा विकास बैंकका एकैदिन दुई शाखा सञ्चालनमा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 27, 2019 | 06:15:54 PM मा प्रकाशित

nj

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले प्रदेश नम्बर १ को उदयपुरस्थित गाइघाट र प्रदेश नम्बर २ को सप्तरीस्थित राजविराजनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखाको उद्घाटन गरे । 

यीसँगै प्रदेश नम्बर १ मा बैंकको शाखा संख्या १० र प्रदेश नम्बर १ मा चार पुगेको छ । बैंकले हाल ७७ वटा शाखा तथा ३२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved