सिन्धु बिकास बैंकबाट लाईफ इन्स्योरेन्स कर्पोरेसनको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 04:13:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंक Sindhu Bikas Bank Limited बाट लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) Life Insurance Corporation Nepal Limited को बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इस्योरेन्सबीच सम्झौता भएपछि बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसनका बीमा लेखहरु बैंकका शाखाबाटै प्राप्त गर्ने भएका हुन् । ग्राहकले लाईफ इन्स्योरेन्स कर्पोरेसनमा बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्बन्धी सुविधा बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन ।

सम्झौमा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved