सनराइज बैंक Sunrise Bank Limited बाट लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को बीमा सुविधा प्राप्त हुने भएको छ । सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०३ वटै शाखाहरुmबाट एल.आइ.सी. नेपालको जीवन बीमा योजनाहरु बिव्रmी गर्न सक्नेछ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरे ।
हाल बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।