गरिमा विकास बैंकका चार शाखा एकसाथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2019 | 04:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले सुर्खेतको बीरेन्द्रनगर, बाँकेको चप्परगौडी, लमजुङको बेसीशहर र नुवाकोटको बट्टारमा शाखा सञ्चालनमा ल्याएको छ । 

बीरेन्द्रनगर शाखाको बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, चप्परगौडी शाखाको नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखाको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखाको विदुर नगरपालिकाका मेयरसञ्जु पंडितले उद्घाटन गरे । 

बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १८ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved