एनआईसी एसियाका सबै शाखा कार्यालयबाट महालक्ष्मी इन्स्योरेन्सको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2019 | 09:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योंरेसको तर्फबाट रमेश कुमार भट्टराईले हस्ताक्षर गरे।   

सम्झौताअनुसार एनआईसी एसिया बैंकका देशै भरका २८१ वटै कार्यालयबाट ग्राहकहरुले महालक्ष्मी इन्स्योरेन्सको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved