महालक्ष्मी लाइफको बीमा सुविधा एनआईसी एशियाबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 05:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सम्झौता भएपछि बैंकका ग्राहकले एनआईसी एशियाका २८१ वटै शाखाहरुबाट महालक्ष्मी लाइफको जीवन बीमा पोलिसिहरु खरिद गर्न सकिने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved