कामना सेवाको शाखा मोरङको पथरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2019 | 06:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोरङ्गको पथरी सनिस्चरे नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ८० औँ शाखाका रुपमा पथरी बजारबाट सेवा सुरु गरेको हो । उक्त शाखाको बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उद्घाटन गरे । 

बैंकले हाल ८० शाखासहित ३४ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved