ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited ले गोरखाको मनकामना मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले मन्दिरको पुननिर्माणमा खर्च गर्नेगरी १ लाख ११ हजार १ सय ११ को चेक मन्दिर संरक्षण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठलाई हस्तान्तरण गरे ।
२०७२ सालको भुकम्पका कारण मन्दिरमा क्षति पुगेपछि अहिले पुननिर्माण भईरहेको छ ।