सनराइज बैंकद्धारा क्यालेन्डर विमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2019 | 05:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नयाँ वर्षको क्यालेन्डरको विमोचन गरेको छ । बैंकले अन्नपूर्णको अंकुर र नागरिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गरेको छ ।

बालबालिकाहरुको चित्रकलाको क्षमतालाई स्थान दिएर उनीहरुको प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved