नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा पेप्सीकोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2019 | 06:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको पेप्सिकोला शाखा सञ्चालनमा ल्याएको हो । साथै बैंकले सोहि शाखा नयाँ एटिएम पनि सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक प्रजन्यराज भण्डारीले शाखा तथा एटिएमको उद्घाटन गरेका हुन् ।

बैंकले ७९ वटा शाखा, ११२ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved