कामना सेवा विकास बैकको शाखा धरानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2019 | 04:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित छाताचोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले उक्त शाखाको यद्घाटन गरे । 

बैंकको यो ८२औँ र प्रदेश नम्बर १ मा छेठाँै शाखा हो । शाखा बाहेक बैंकले ३७ वटा एटिएम मार्फत पनि सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved