कैलालीको बलियामा जनता बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 06:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले कैलालीको लम्कीचुहान गरपालिका ४ स्थित बलियामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहोराले उद्घाटन गरे । बैंकले सुदुरपश्चिममा आफ्नो शाखा संख्या ९ पुर्याएको छ ।

शाखा उद्घाटनमा बैंकका संचालक रामबहादुर भण्डारी, प्रमुखकार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री पनि कैलाली पुेका थिए । बैंकले यो शाखामा एटिएमको पनि व्यवस्था गरेको छ । शाखा उद्घाटनको अबसरमा बैंकले धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि सञ्चालन गरेको छ । शिविरमा १ हजार भन्दा बढीले आँखा परीक्षण गराएका थिए ।

बैंकले हाल १२९ शाखा, ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसनकाउन्टर र १ सिमित्त बैंकिङ्क बाट सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved