प्रभुको “चेतना खाता”, ग्राहकलाई एक सय उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 07:07:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले “प्रभु चेतना बचत खाता” नामक बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” लाई सहयोग पुर्याउन बैंकले ल्याएको यो खाता खोल्ने ग्राहकलाई बैंकले खातामा एक सय रुपैयाँ जम्मा गरिदिने छ ।

यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुने बैंकले जनाएको छ । यस खाता अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट दिईने बैंकले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved