सिटिजन्स Citizens Bank International Limited र युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited बीमा सेवा सम्बन्धी सम्झैता भएको छ । सम्झौता पश्चात् सिटिजन्स बैंकले देशभरका ८१ वटा शाखाबाट युनाइटेड इन्स्योरेन्सको विमा योजना बिक्रि गर्न सक्नेछन् ।
हाल बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।