बिजपाटी सम्बाददाता     Apr 19, 2019 | 03:57:17 PM


tansen

मुक्तिनाथ विकास बैंकले काठमाडौंको, ढुङ्गा अड्डामा शाखा सञ्चालनमा ल्याएको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ११४ वटा शाखा र २२ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका