बिजपाटी सम्बाददाता     Apr 21, 2019 | 05:59:16 PM


ruslan

ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखरा महानगरपालिका वडा न.ं–३३ बागमारामा शाखा सञ्चालनमा ल्याएकोक हो । 

बागमारा शाखाको उद्घाटन भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले गरेका हुन ।   

बैंकले ९ वटा शाखा  मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7