प्रभु बैंकको शाखा काठमाडौंको कीर्तिपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 05:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुर न.पा. वडा नं. ९ स्थित शाखा सञ्चालनमा ल्याएको हो । 

कीर्तिपुर शाखा कार्यालयको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved