ललितपुर महानगरको हरित अभियान सुरु, एभरेष्ट बैंकद्धारा वृक्षरोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 06:43:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले कुपण्डोलदेखि लगनखेलसम्मको सडक किनारमा वृक्षरोपण गरेको छ । ललतिपुर महानगरपालिकाको हरित अभियान कार्यक्रममा सहकार्य जनाउँदै बैंकले प्रगतीशिलधारा सुधार समितिको संयोजनमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् । बैंकका प्रमुखकार्यकारी अधिकृत सोमेश्वर सेठ र महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । 

बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved