कन्काई बैंकद्धारा शैक्षिक सामाग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 04:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई बिकास बैंकले शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले अन्तर्राष्ट्रिय संस्था लुथरन वल्र्ड फेडेरेशनको सहकार्यमा झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं.५स्थित श्री जानकी आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्य र फेडेरेशनको तर्फबाट हुकुम सार्कीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको हो ।  विद्यालयमा अध्ययनरत विपन्न छात्रछात्राहरुलाई सहयोगस्वरुप स्कुल ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

बैंकले हाल १६ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved