देवः विकास बैंकबाट महालक्ष्मी इन्स्योरेन्सको बिमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:09:29 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बिमा सुविधा देवस् विकास बैंकबाट प्राप्त हुने भएको छ । सम्झौता भएसँगै देवस् विकास बैंकका ४७ वटै शाखाबाट महालक्ष्मी लाईफको जीवन बीमा सम्बन्धि सुविधा प्राप्त हुने भएको हो । 

महालक्ष्मीले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना मार्फत सेवा दिँदै आएको छ । यस इन्स्योरेन्सले हाल काठमाडौँ सहित १९ मुख्य शहरबाट सेवा दिँदै आएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved