मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 05:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको हो ।  

उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । 

बैंकले ११४ वटा शाखा, २२ वटा ए.टि.एम.मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved