जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 04:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited को सहायक कम्पनी जनता क्यापिटलको अध्यक्षमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंकको नायव प्रमुखकार्यकारी अधिकृत शाक्य बैकको प्रतिनिधित्व गर्दै क्यापिटलको अध्यक्षमा नियुक्त भएका हुन् । 

जनता क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टे«शन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायत मर्चेन्ट बैंकिङ्ग सम्बन्धि सेवा प्रदान गर्न धितोपत्र बोर्डबाट इजाजत प्राप्त संस्था हो ।  

यो क्यापिटलबाट जनता बैंक र स्पर्स लघुवित्त वित्तिय संस्थाको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरि सकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved