प्रभुको एकसाथ ५ एक्स्टेन्सन काउण्टर सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 06:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालय गरी ५ वटा भन्सार कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको  हो । 

उक्त एक्स्टेन्सन काउण्टरहरुबाट सम्बन्धित भन्सार कार्यालयको आयात निर्यात सम्बन्धि क्रियाकलापमा सहयोग पुग्ने बंैकले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved