भाटभटेनी रेमिट मार्फत पठाएको रकम जनता बैंकबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 06:11:52 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक @J र भाटभटेनी मनि ट्रान्स्फरबीच रेमिट्यान्स कारोवार सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र बिएमटीका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरे । 

सम्झौता बमोजिम“भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १२९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved