एनआईसीका २ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 11:09:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले काठमाडौं उपत्यकाभित्र २ शाखा सञ्चालनमा ल्याएको छ । कुलेश्वर शाखाको प्रदेश नं ३ का प्रमुख अमित केसी र कोटेश्वर शाखाको प्रादेशिक कार्यालय प्रदेश नं ३ का प्रमुख राजेश रावलले उद्घाटन गरे । 

बैंकले हाल २८१ शखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved