महालक्ष्मी लाईफ र ज्योति सहकारीद्धारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 04:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स र ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेका छन् । ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा प्रशिक्षण दिएका थिए । 

सहकारी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद दाहालको आफ्नो संस्थाको चार वर्षे कार्य प्रगति र बीमा अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले बीमा जागरण अभियान सफल भएको पनि बताएका छन् । 

महालक्ष्मी लाईफले हाल २२ वटा शाखाबा सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved