महालक्ष्मी लाईफ ईन्स्योरेन्स र ज्योति बहुउद्धेश्यीय सहकारीको सहकार्यमा बीमा कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 01:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स र ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त सहकार्यमा बीमा जनचेतना कार्याक्रम सम्पन्न भएको छ । उक्त बीमा जनचेतना कार्यक्रम वैशाख १८ गते धुलिखेलमा  सम्पन्न भएको हो। 

उक्त कार्यक्रमको उदघाटन महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईले गरेका थिए। कार्यक्रममार्फत बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था र यसका फाइदाहरू बारेमा प्रशिक्षण दिएको थियो । कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूले प्रशिक्षण लिएका थिए । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved