नेशनल बैकिङ्ग ईन्ष्च्यिुट ‘एनबिआई’ को सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैकिङ्ग ईन्स्टिच्युट ‘एनबिआई’ ले सम्मेलनको आयोजना गरेको छ । एनबिआइले बुटवलमा पहिलो पल्ट एक दिने ‘बैंकिङ टुडे एन्ड टुमरो’ बिषयमा सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंक सिद्धार्थनगर प्रमुख राजेन्द्र भट्टराई र नेशनल  बैकिङ्ग ईन्स्टिच्युटका प्रवन्ध निर्देशक सन्जीव सुब्बाले गरेका हुन । 

सम्मेलनले बैकिंग ‘एसएमी लोन’ राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका, उत्पादक क्षेत्रमा  अवसरको बारे विशेषज्ञहरु द्धारा छलफल गरेका थिए । कार्याक्रममा बिभिन्न बैकिङ्ग प्रतिष्ठानका करिब १०० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved