कामना सेवा विकास बैंकबाट महालक्ष्मी लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 04:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच सेवा आदानप्रदान गर्ने समझदारी भएपछि कामना सेवाका ग्राहकहरुले बैंकको ८३ वटै शाखाहरुबाट महालक्ष्मी लाईफको बीमा सुविधा पाउने भएका हुन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । कामना सेवा विकास बैंकले हाल ८३ वटा शाखा तथा ३७ वटा एटिएमा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved