प्रभुको एक्स्टेन्सन काउण्टर कैलालीको हसनपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 06:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले कैलालीको धनगढी उपमहानगरपालिका हसनपुरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णनन्द जोशीले उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे । 

यस एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved