एन आई सी एशियाको शाखा गोंगबुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 12:59:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखा सञ्चालनमा ल्याएको हो । 

गोंगबु शाखाको उद्घाटन उक्त वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले गरेका हुन् ।  

बैंकले २८२ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्लै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved