नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देव विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 01:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देव विकास Deva Bikas Bank Limited बीच सम्झौता भएको छ । नेशनल बैंकिङ्ग र र देवः विकास बैंकबीच वित्तिय साक्षरता र जानबी कोर्स सम्बन्धि सम्झौता भएको हो । 

उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झोैता पश्चात देव विकास बैंकका कर्मचारीलाई वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे जानकारी प्रदान गरिनेछ । साथै नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले बैंकका कर्मचारीलाई बैंकिङ्ग प्रमाणीकरण व्ब्ल्द्यक्ष् कोर्स प्रदान गर्ने सहमति भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved