उपहारका नाममा निक्षेप खोसाखोस गर्ने बैंकप्रति राष्ट्र बैंक कठोर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 05:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

उपहारका नाममा निक्षेप खोसाखोस गर्ने बैंकप्रति राष्ट्र बैंक कठोर बनेको छ  । राष्ट्र बैंकले विभिन्न उपहाका कार्यक्रम संचालन गरेर निक्षेप नतान्न निर्देशन जारी गरेको छ । बैंकहरुले विभिन्न उपहारको नममा निक्षेप तानातान गर्न लागेपछि यस्तो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन, २०७५ संशोधन गर्दै कुनै पनि उपहार दिन नपाउने निर्देशन जारि गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन–चाँदीका सिक्का निशुल्क बीमा लगायतका उपहार दिने योजना ल्याउने गरेका थिए । अब भने यस्तो उपहार योजना संचालन गर्ने बाटो बन्द भएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved