गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 11:52:06 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास Gandaki Bikas Bank Limited  र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पश्चात गण्डकी विकास बैंकले देश भर रहेका आफ्ना शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्न पाउनेछ। 

सम्झौतामा गण्डकी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रेशम बहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । 

महालक्ष्मी लाईफ इन्स्योरेन्सले २२ वटा शाखा मार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।       


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved