एन आई सी एशिया बैंकको शाखा आँधिखोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 12:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया NIC Asia Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्ला,आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।  

आँधिखोला शाखाको उद्घाटन आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालले गरेका हुन् । 

बैंकले २८२ शाखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved