सनराईज बैंक र सूर्य लाईफ ईन्योरेन्सबिच सेवा सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 01:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज Sunrise Bank Limited  र सूर्य लाईफ Surya Life Insurance Company Limited बीच सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पश्चात बैंकले देशभरीका शाखाबाट सूर्या लाइफ इन्स्योरेन्सको बीमा योजना बेच्न पाउनेछन् । 

सनराईज बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्य लाइफ इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले  सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved