बिजपाटी सम्बाददाता     May 10, 2019 | 01:19:14 PM


ruslan

गुराँस लाईफ Gurans Life Insurance Company Limited  र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच सम्झौता भएको छ । सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी र ग्राहकलाई अस्पतालमा बिशेष छुट प्रदान गरिनेछ । 

ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7