गुँरास लाईफ ईन्स्योरेन्स र कलेज अफ मेडिकल साइन्स चितवनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 01:19:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाईफ Gurans Life Insurance Company Limited  र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच सम्झौता भएको छ । सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी र ग्राहकलाई अस्पतालमा बिशेष छुट प्रदान गरिनेछ । 

ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved