सनराईज बैंकको शाखा बुटवलको राम मन्दिरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 02:19:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज Sunrise Bank Limited  ले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बुटवलको राम मन्दिर लाइनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले १०५ शाखा, १२० ए.टि.एम, २९ शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्ट मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved