एनसीसी बैंकको शाखा लमजुङको दुईपिप्लेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 08:10:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले लमजुङको मध्यनेपाल नगरपालिका दुईपिप्लेमा शाखासंचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट बैंकले सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved