पौडेलको अवकासपछि निरौला बने राष्ट्र बैंकको प्रवक्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 01:49:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank को प्रवक्ताको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले पाएका छन् । नारायण प्रसाद पौडेलेको अवकास सँगै राष्ट्र बैंकले प्रवक्ताका जिम्म्मेवारी निरौलालाई दिएको हो । निरौलाले आइतबार बाटै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।  

नेपाल राष्ट्र बैंकबाट प्रवक्ता नारायण प्रसाद पौडेल सहित ५ जना कार्यकारी निर्देशक ३० वर्ष सेवा अवधि पुरा गरी यहि जेठ २५ गते बाट अवकास पाउँदै छन् । अवकास पाउनु भन्दा १ महिना अघिदेखि  बिदा बस्ने परम्परा अनुसार प्रवक्ता नारायण प्रसाद पौडेल बैशाख २५ गते बाट बिदामा बसेसँगै  राष्ट्र बैंकमा प्रवक्ताको पद खालि रहेको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved