घरभाडा तिर्ने पैसाले घरधनी बन्न सकिने, एभरेष्ट बैंकले ल्यायो बिशेष स्किम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 05:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५९९ को ऋण दिने भएको हो । यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँनेछन् । 

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved