स्याङ्गजाको झलुङ्गेमा कामना सेवाकोे शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 04:54:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास Kamana Sewa Bikas Bank Limited ले स्याङ्गजा जील्ला स्थित शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वालिङ नगरपालिका वडा नं १३ स्थित झलुङ्गेमा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।  

बैकले ८४ वटा शाखा र ३९ वटा एटिएम मार्फत सेवा प्रवाह गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved