बिजपाटी सम्बाददाता     May 15, 2019 | 04:44:20 PM



dace

शाइन रेसुङ्गा डेभलपमेण्ट Shine Resunga Development Bank Limited र भार्गव विकास Bhargav Bikash Bank Limited बीच सम्झौता भएको छ । शाइन रेसुङ्गा भार्गव विकास बैंकबीच संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको तर्फवाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव विकास बैंकको तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्बर बहादुर थापा ले हस्ताक्षर गरेका हुन् ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7