शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र भार्गव विकास बैंकबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 02:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेण्ट Shine Resunga Development Bank Limited र भार्गव विकास Bhargav Bikash Bank Limited बीच सम्झौता भएको छ । शाइन रेसुङ्गा भार्गव विकास बैंकबीच संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको तर्फवाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव विकास बैंकको तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्बर बहादुर थापा ले हस्ताक्षर गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved